दफा ४३८
बन्धकीमा दिएको सम्पत्तिको भोगाधिकार हस्तान्तरण भएको मानिने

कसैले कुनै सम्पत्ति बन्धकीमा दिएकोमा त्यस्तो सम्पत्तिमा साहूले भोगचलन गरेको मितिबाट निजमा भोगाधिकार हस्तान्तरण भएको मानिनेछ ।